बैशाख २०, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरी आम नेपालीको ढाड सेक्ने कार्य गरेको बताउँदै तत्काल मुल्य वृद्धि अविलम्ब फिर्ता लिन आग्रह गरेका छन् ।
आज संयुक्त विद्यार्थी संगठनले विज्ञप्ती जारी गर्दै मागलाई सरकार तथा सम्बन्धीत निकायले तत्काल सम्वोधन गरी नेपाली जनतालाई शान्तिको स्वास फेर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । यदि मागलाई वेवास्था गरेमा देशभर सडक आन्दोलन चर्काउने वताएका छन् ।











प्रतिक्रिया दिनुहोस्