जेठ २, काठमाडौं । सुर्खेतबाट उडेर बेपत्ता भएको मकालु एयरको जहाज बाजुरामा भेटिएको छ ।
बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको थियो ।
जहाजले बाजुराको एक बगरमा आपतकालीन ल्यान्ड गरेको विमानस्थल स्रोतले बताएको छ । ‘९ एन एजेयु’ कल साइनको जहाजमा चालक दलका दुई सदस्य मात्रै थिए । दुवै जना सकुशल छन् ।










प्रतिक्रिया दिनुहोस्