राजनीति

नेकपाको घोषणासँगै अनेरास्ववियुको केन्द्रिय कमिटीको वैठक स्थगित (विज्ञप्ती सहित)



जेष्ठ ३, काठमाडौं । तत्कालिन नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले दुई पार्टी विच भएको पार्टी एकिकरणसँगै आफ्नो संगठनको हुने भनिएको जेष्ठ ४ र ५ गतेको केन्द्रिय कमिटिको वैठक स्थागित गरेको छ ।