समाचार

प्रहरीको ज्यादतीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् : महासंघ (विज्ञप्तीसहित)



जेष्ठ १८, काठमाडौं । समाचार संकलनका क्रममा ५ जना पत्रकारलाई प्रहरीले ६ घण्टा नियन्त्रणमा लिनुका साथै उनीहरूले क्यामेरामा खिचिएको दृश्यसमेत मेटाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकषर्ण भएको छ ।