Banner News

सरकारमा दुई उपप्रधानमन्त्री थप : ओली पछिको दोस्रो वरियादामा पोखरेल



जेष्ठ १८, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दुई जनालाई उपप्रधानमन्त्री बनाएसँगै प्रभानान्त्री पछिको दोस्रो वरियादामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले जिम्मा पाएका छन् भने गोकुल वास्कोटा सञ्चार राज्यमन्त्रीबाट वढुवा भई मन्त्री वनेका छन् ।

प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरमबाट दुई मन्त्री थप्ने क्रममा ओलीले पोखरेल र उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाइएका हुन् । संघीय फोरमबाट यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा इस्तियाक राईन शहरी विकासमन्त्री बनाईएको हो ।