दाता प्रवेश गराएर संसदलाई उनीहरुको इसारामा हिँडाउन खाजेको भन्दै सांसदहरुले विरोध गरेका छन् ।
सांसदको क्षमता अभिबृद्धिमा समेत सरकारले छुट्याएको बजेट थन्क्याएर राष्ट्रसंघीय युएनडीपीको खर्चमा तालिम दिएकोमा सदनमै विरोध भएको हो ।
राज्यको कानुन निर्माण गर्ने निकायमा दाता घुसाउने कार्य स्वीकार्य नहुने भन्दै उनीहरुले सरकारको चर्को विरोध गरे ।
यएनडीपीको बजेट संसदभित्र कसरी प्रवेश गराईयो ?
सरकारको बजेट हुँदाहुँदै खर्च नगर्ने र दातृ निकायलाई संसद् प्रवेश गर्न दिने कााम कसको निर्देशनमा भएको हो ?
संसदमा आईतबार विशेष समय लिएर नकेमा नेकाका सांसद झपट रालले भने, सांसदलाइ राज्यले नै तलबसुविचा उपलब्ध गराएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।










प्रतिक्रिया दिनुहोस्