सम्पादकीय

१६ सय जनप्रतिनिधि कारबाहीमा



तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका एक हजार ६ सय जनप्रतिनिधि कारबाहीमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र ५ हजार रुपैयाँ जरिवानासहित सम्पत्ति विवरण पेश गर्न पत्र काटेको छ । नागरिक दैनिक

सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका जनप्रतिनिधिलाई १ महिनाभित्र पाँच हजार नगद र सम्पत्ति विवरण दाखिला गर्न पत्र काटिएको अख्तियारले जनाएको छ ।