त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी बेपत्ता भएको छ । गत असोजमा विमानस्थलको ३ सय मिटर धावनमार्ग विस्तारको जिम्मा पाएको चीनको सांघाई कन्स्ट्रक्सन कम्पनी सम्पर्कविहीन छ । कारोबार दैनिक
नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीलाई १८ महिनाभित्र ३ सय मिटर धावनमार्ग निर्माणको जिम्मा दिएको थियो ।










प्रतिक्रिया दिनुहोस्