सम्पादकीय

मन्त्रीहरुको अनुगमनको तयारीमा प्रधानमन्त्री ओली



प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासँगै प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरुको कार्यसम्पादन थप प्रभावकारी रुपमा अनुगमन गर्ने भएको छ । नयाँ पत्रिका दैनिकबाट

मन्त्रालयको कार्यसम्पादनको अनुगमन, अन्तरमन्त्रालय र विभागहरुबीच सहजीकरण तथा समन्वय नयाँ ढंगले अघि बढिरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्तालाई कोट गरेको छ । समाचार अनुसार गुनासो सम्बोधनका निम्ति प्रधानमन्त्री ओली एप्समार्फत पनि जनतासँगै जोडिँदै छन् ।