असार ३, एजेन्सी । हेनुहोस blood donation बारे अनौठो तथ्य :
– blood donation बाट बर्समा १ अर्ब १२ करोड युनिट रगत संकलन हुन्छ ।
– WHO का अनुसार भारतमा २० लाख युनिट रगत अभाव हुन्छ ।
– सबैभन्दा पहिले पत्ता लागेको रक्त समुह ए, बी, एबी र ओ हो ।
– अमेरिकामा हरेक दिन रेड ब्लड सेल ३६हजार युनिट, प्लेटलेट ७ हजार युनिट र प्लाज्मा ७ हजार युनिट आवश्यकपर्छ।
– झिकिएको प्लेटलेट ५ दिनभित्र र रेड ब्लड सेलहरु भने ४२ दिनभित्र प्रयोग गरिसक्नुपर्छ।
– संकलन गरिएका सबै रगतको एचआइभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी सिफलिसको परीक्षण गरिन्छ।
– संकलन गरिएका सबै रगतको एचआइभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी सिफलिसको परीक्षण गरिन्छ।
प्रतिक्रिया दिनुहोस्