असार ३, काठमाडौं । सरकारले पटक पटक मुल्य वृद्धि भएको पेट्रोलीयम पदार्थको मुल्य चर्को दवापका कारण मूल घटाएका छ ।
सरकारले चौतर्फीको दबावपछि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो ।
नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ त्यसैगरी डिजेल र मिट्टतेलको मूल्य पनि प्रतिलिटर २-२ रुपैयाँले घटोएको छ ।
यसअघि पेट्रोल लिटरको लिटरको ११३ रुपैयाँ थियो । अब ११३ रुपैयाँबाट तीन रुपैयाँले घटेर लिटरको ११० रुपैयाँमा झरेको छ । त्यसैगरी यस अघि प्रतिलिटर ९५ रुपैयाँ मूल्य रहेको डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ९३ रुपैयाँ भएको छ ।










प्रतिक्रिया दिनुहोस्