(असार ५, काठमाडौं) । वरिष्ठ नशारोग विशेषज्ञ प्रा. डा. उपेन्द्र देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
विद्युतीय प्रणालीबाट शवदाह गरिएको छ । सोमबार साँझ निधन भएका डा. देवकोटालाई पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ती दिएका छन् ।
देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन आफन्त र शुभचिन्तकको ठूलो संख्यामा पशुपति आर्यघाट पनि पुगेको थियो ।










प्रतिक्रिया दिनुहोस्