काठमाडौं, ७ फागुन । शनिबार बिहान ६ बजे भूकम्पको धक्का महशुस भएको छ । धादिङ केन्द्र भएर चार रिक्टर स्केलको भूकम्पको गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो धक्का पनि २०७२ वैशाख १२ को पराकम्पन भएको केन्द्रले जनाएको छ । यस अघि माघ २२ गते शनिबार दोलखा केन्द्र भएर भूकम्पको धक्का गएको थियो ।
प्रतिक्रिया दिनुहोस्