संविधानतः आगामी असोज २ गतेभित्र मौलिक हकअन्र्तगतका कानुन् निर्माण भईसक्नुपर्ने संवैधानिक बाध्यता छ । आजको नेपाल समाचारपत्रमा छ ।
अहिलेसम्म ७० वटा कानुन् बनाईएको छ भन अझै ६८ वटा कानुन् बनाउन बाँकी छ ।
सरकार कानुन् बनाउन तीव्रताका साथ लागेको कानुन् न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता रमेश ढकालले जानकारी दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्