असार १२, एजेंसी । बलिउड नायिका उर्वशी रौतेला ८० किलोको गाउन लगाएर ‘आइफा अवार्डस्’मा पुगेकी थिइन ।
उर्वशीले गाउन लगाएको भिडियो आफ्नो इन्स्टाग्राम सेयर गरेकी छन् जसमा उनी भारी गाउन लगाएर बिस्तारै हिँडिरहेकी छिन ।
उर्वशीले गाउनसगको एक तस्बिर पनी इन्टाग्राममा पोष्ट गर्दै लेखेकी छिन, ‘८० किलोको यो सुन्दर गाउन लगाएर आज राती म बेहोस हुन्छु जस्तो लागिरहेको छ । ’
प्रतिक्रिया दिनुहोस्