समाचार

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित



असार १५, काठमाडौँ । सन् २०१९का लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।

नतिजा अनुसार ७ हजार ९ सय ९६ जना उतिर्ण भएका छन् । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको हो ।