पोखराको मदरल्यान्ड माविबाट एसईई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थी । उक्त विद्यालयबाट ७ जनाले ४ जीपीए ल्याएका छन् । साँझपख विद्यालयबाट बाबु बद्रीनाथलाई फोन आयो, ‘सफलको ४ जीपीए आएको रहेछ है ।’ साथीसँग फुटबल खेल्दै गर्दा उनलाई पनि खबर पुग्यो । आजकोकान्तिपुरमा यो समाचार छापिएको छ ।
मालेपाटनकी झरना पौडेलले पनि ४ जीपीए ल्याइन् । मिहिनेतअनुसारको फल पाएको भन्दै उनी दंग छिन् सुवेदी र पौडेल मात्र होइन, यहाँको मासबारस्थित मदरल्यान्ड माविबाट यसपटकको एसईईमा ७ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । मासबारकी कृति बराल, कास्की धितालका प्रयास पौडेल, बिरौटाकी वर्षा बराल, सिरहा विष्णुपुरका रञ्जन यादव र पामेका राजेश अधिकारीले पनि ४ जीपीए ल्याए ।










प्रतिक्रिया दिनुहोस्