राजनीति

कांग्रेसको विरोधले राष्ट्रियसभा १५ मिनेट स्थगित



असार, २० काठमाडौं । नेपाली कांग्रेसको विरोधका कारण राष्ट्रियसभा १५ बैठक स्थगित भएको छ ।

संसदीय दलको नेता सुरेन्द्र पाण्डेले सरकारले गोविन्द केसी र गंगामाया अधिकारीको अनशन र काठमाडौं उपत्यकामा सभा र प्रदर्शनस्थल तोकिएको विषयमा बोल्दै बैठक अवरुद्ध पारेका हुन् तसैले १५ मिनेट स्थगित भएको छ  ।