असार २४, काठमाडौँ । काठमाडौंको पुतलिसडक स्थित नेम क्याफे एन्ड बारद्वारा शुक्रबार आयोजना गरेको नेपाल आईस फ्राइडे फेसननाइट सम्पन्न भएको छ ।
फेसननाइमा विभिन्न ३ ड्रेस्स स्क्वेन्समा मोडेलहरुको पहिरन प्रस्तुत भएको थियो भने विभिन्न ३ चराणका पहिरन प्रदर्सनी गरिएको थियो । कार्यक्रमलाई मुख्य प्रायोजन नेपाल आईसले गरेको थियो भने पहिरनमा कल्पना बुटिकका एकल पहिरन प्रदर्सनी गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्