साउन ३, काठमाडौं। जुम्लामा अनसनरत डा. गोविन्द केसी काठमाडौ आउने भएका छन् ।
केसीको अनसनस्थलमा पुगेका मूख्यमन्त्री महेन्द्र बहादुर शाहीलगायतलाई छिर्न नदिएपछि झडप भएको थियो झडप हुदा अस्पतालमा क्षती सहित केही मानिस घाइते समेत भएका छन् ।
झडपपछि केसीलाई लिन जुम्ला पुगेको सरकारी टोलीले सेनाको हेलिकोप्टरमार्फत काठमाडौ ल्याइने भएको हो ।
डा केसीले एक पत्रकार सम्मेलनमार्फत सरकारले जबरजस्ती बल प्रयोग गरेर अस्पतालमा समेत क्षति पुर्याउन खोजेको भन्दै आफू काठमाडौं जान तयार भएको बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्