साउन ३, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंको माइतिघर र डा. गोविन्द केसीको समर्थनसँग जुम्लामा भएको हस्तक्षेप गरी ज्यादती गरेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएकोमा असन्तोष प्रकट गरेका छन् ।
यसअघिको सरकारले संसद्मा पेश गरेको चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक संसदमा ल्याइनुपर्ने उनको माग थियो । त्यस्तै डा. केसीले उठाएका मागहरु हुवहु हुनुपर्ने धारणा दोहोर्याए ।










प्रतिक्रिया दिनुहोस्