साउन ९, काठमाडौं । नेपाल सरकार गृहमन्त्रालयले ३२ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहसचिवहरुको सरुवा गरेको छ । बुधबार साँझ गृह मन्त्रालयले सिडिओ र सहसचिवहरुको सरुवा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्