साउन १०, काठमाडौं । सरकार र डा. गोविन्द केसी पक्षबीचको पुन वार्ता हुने भएको छ ।
बुधबार साँझ भंग भएको भनिएको वार्ता मध्यरातमा प्रधानमन्त्री केपी ओलीले केसीतर्फका वार्ताकारसँग अनौपचारिक सहमति गरेपछि पुनः वार्ता हुने भयेको हो ।
साढे २ बजे प्रधानमन्त्री कार्यालयमा हुने वार्ताबाट गोविन्द केसीको अनशन टुंग्याउने गरी विषयवस्तुमा सहमति हुन लागेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले बताए ।










प्रतिक्रिया दिनुहोस्