जिल्ला प्रहरी कार्यालयले आर्थिक बर्ष ०७४÷०७५ मा लमजुङबाट ८० महिला र बालबालिका हराएका छन् ।
जसमध्ये महिला १३, बालिका ६ र बालक ३ जना मात्रै भेटिएका छन् । ३७ महिला, १२ बालिका र ९ जना बालक भने भेटिएका छैनन् ।
आर्थिक बर्ष ०७३÷७४ मा लमजुङबा ९५ जना हराएका थिए ।
जसमा महिला ६५, बालक १३ र बालिका १७ थिए । आजको नयाँ पत्रिकामा यो खबर छ ।










प्रतिक्रिया दिनुहोस्