साउन ११, काठमाडौं । यो शताब्दिकै लामो ग्रहण ३ घन्टा ५५ मिनेट पूर्णचन्द्र अर्थात खग्रास ग्रहण लाग्दैछ ।
आज मध्यरात १२ बजेर ९ मिनेटमा सुरु हुने यो ग्रहण १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिनेछ भने ४ बजेर ४ मिनेटमा ग्रहण सकिनेछ । राति ११ बजेर ३० मिनेटदेखि बिहान ४ बजेर ३० मिनेटसम्म ग्रहण हेर्न सकिनेछ ।
नासाले सम्पूर्ण एसिया, युरोप, अफ्रिका र अस्ट्रेलियाबाट पनि यो खग्रास देख्न सकिने बताएको छ ।










प्रतिक्रिया दिनुहोस्