साउन ११, काठमाडौँ । नेपाल चिकित्सक संघले घोषणा गरेका आन्दोलनका सवै कार्यक्रम फिर्ता लिएको छ ।
डा. के.सी. अनसन बसेको २७ औं दिनमा नेपाल सरकारले माग सम्बोधन गरी अनसन तोडाइएकोमा सरकारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै डा. के.सी.को जीवन रक्षाका सम्बन्धमा संघले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिइएको शुक्रबार विज्ञप्तिमार्फत जनाएको हो ।










प्रतिक्रिया दिनुहोस्