साउन १८, एजेन्सी । नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले २ सय रन पूरा गरेको छ ।
लगातार विकेट खसेका बेला आठौं नम्बरमा ब्याटिङमा आएका सोमपाल कामीले पारि सम्हालेका थिए । सोमपालले ४६ बलमा ५ चौका र ३ छक्कासहित ६१ रन बनाएका हुन् ।
समाचार
03 August 2018 18:08 PM
साउन १८, एजेन्सी । नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले २ सय रन पूरा गरेको छ ।
लगातार विकेट खसेका बेला आठौं नम्बरमा ब्याटिङमा आएका सोमपाल कामीले पारि सम्हालेका थिए । सोमपालले ४६ बलमा ५ चौका र ३ छक्कासहित ६१ रन बनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्