साउन २०, जाजरकोट । जाजरकोटमा पहिरोमा परेर एकै घरका चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भेरी नगरपालिका ३ ठाटीँबजारमा गएको पहिरोले तीर्थ बोहोरको घर पुरिदा र सितली लोहार,साथै ३ बालबालिकाको पनि ज्यान गएको ज्यान गएको छ ।
पहिरोले पुरिएका लालबहादुरको भने उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको छ ।










प्रतिक्रिया दिनुहोस्