सम्पादकीय

अपहरण गरी हत्या गर्नेलाई आजीवन काराबास



आगामी भदौ १ गतेदेखि ६ प्रकारका कसुरमा आजीवन हुने भएको छ । आजकोनेपाल समाचारपत्रमा यो खबर छ ।

मुलुक अपरधान संहिता ऐन- २०७४ को दफा ४१ मा जन्मकैदसम्बन्धी व्यवस्था राखिएको छ ।

यसमा लेखिएको छ- यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापति देहायको कुनै कसुर गर्ने कसुरदातरलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसुरदार जीवित रहेसम्म कैद गर्नुपर्नेछ ।