साउन २५, काठमाडौं। औषधि व्यवस्था विभागले दुखाई कम गर्न प्रयोग हुने ‘ट्र्यामाडोल’ औषधि यही भदौ १५ गतेदेखि विक्री वितरणबाट रोक लगाइएको छ ।
ट्र्यामाडोल दुःखाइ कम गर्न प्रयो हुने औषधी हो। बजारमा यस औषधीको दुरुपयोग तथा विक्री वितरणमा पनि व्यापक अनियमितता बढेकाले यसको विक्री वितरणमा कडाइ गर्न लागिएको हो।
उक्त औषधी प्रिस्कृप्सनको आधारमा रेकर्ड राखेर मात्र उपलब्ध गराउन लागिएको हो।
प्रतिक्रिया दिनुहोस्