भदौ २, ललितपुर । ललितपुरको सानेपा अवस्थित स्टार हस्पिटलले भाद्र महिना भर वृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ।
उक्त शिविरमा मुटु रोग, मृगौला रोग, कलेजो रोग, छाती रोग, पेट रोग, मधुमेह तथा थाईरोईड रोग सम्बन्धी चिकित्सकिय सेवा प्रदान गर्नुका साथै चिकित्सकको शिफारिस अनुसार गरिने परिक्षण, भर्ना शुल्क तथा अपरेशनमा ५०५ छुट तथा औषधीमा १०५ छुट दिने स्टार अस्पतालका जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्