समाचार

नेपाल आयल निगमले बढायो पेट्रोल र डिजलको भाउ



भदौ ४, काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ  ।

पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ बढेर प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ । डिजलमा २ रुपैयाँ  बढेर प्रतिलिटर ९५ रुपैयाँ पुगेको छ ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको  छ । निगमलाई ग्यासमा १५ दिनमा ७ करोड २१ लाख रुपैयाँ घाटा रहेको छ । निगमलाई