समाचार

साहित्याकार शिवाको उपन्यास ‘द अदर क्विन’ सावर्जनिक



भदौ ४,  काठमाडौं। साहित्याकार शिवा शाहको उपन्यास ‘द अदर क्विन’ सावर्जनिक भएको छ ।

अङ्ग्रेजी भाषामा आधारित उपन्यास एेतिहासक कथा सन् १८४० राजेन्द्रलक्ष्मीमा आधारित छ । राजा राजेन्द्रबिक्रमको शेषपछि एक्ली र बेवास्ता गरिएकी एउटी नारीको जिवनमा आधारित कथा यो हो । इतिहासको कथालाई शिवाले आफ्नो किताबमा सुन्दर तरिकाले उतारेकी छन् ।