मनोरञ्जन

‘चितवन प्लस टु अफ द ईयर २०१८’को बिमल र सम्पदा चूमे उपाधि



भदौ ४, चितव । चितवनको नारायणगढमा सम्पन्न भएको सौन्दर्य प्रतियोगिता ‘चितवन प्लस टु अफ द ईयर २०१८’ बिमल अमगाई र सम्पदा अमगाई बिजेता  भएका छन  ।

टप वान मिडिया प्रालि चितवनको आयोजनामा भएको ‘चितवन प्लस टु अफ द ईयर २०१८’ मा बिमल र सम्पदा उत्कृष्ट घोषित भएका हुन् । उनीहरूले नगद दश हजारको साथमा क्राउन, ट्रफी तथा गिफ्ट प्राप्त गरेका छन् ।

प्रतियोगितामा महिला तर्फ फस्र्ट रनरअपमा गीता शर्मा तथा सेकेण्ड रनरअपमा ज्योति खड्काथोकिले ताज जित्न सफल भएका थिए भने पुरुष तर्फ राजेश सुनार फस्र्ट रनरअप भएका छन् ।