समाचार

पुतलीसडकको विद्युत पोलमा आगलागी



भदौ ५, काठमाडौं । काठमाडौँको  पुतलीसडक चोकको रहेको विद्युत पोलमा आगलागी भएको छ ।

विद्युत तारमा करेन्ट सर्ट भएर आगलागी भएको हो । आगलागीका कारण यातायात साथै  विद्युत आपूर्ती समेत बन्द भएको थियो।

अहिले आगो दमकलको सहयोगमा निभाइएको छ भने यातायात साथै विद्युत आपूर्ती  संचालनमा आएको छ ।