मनोरञ्जन

मेलिना र राजको ‘कर्कले पात’ बोलको गीत सावर्जनिक (भिडियो सहित)



भदौ ६, काठमाडौं । गायिका मेलिना राई र गायक राज खम्बुको सुमधुर स्वरमा रहेको ‘म त तिम्रो’ एल्बमको गीत ‘कर्कले पात’ बोलको म्यूजिक भिडियो सावर्जनिक भएको छ ।

गीतमा रत्न शमशेर थापाको शब्द तथा नारायण वालीको संगीत रहेको छ । अर्जुन तिवारीले छायांकन गरेको म्यूजिक भिडियोमा चर्चित नायक पल शाह र नायीका आचल शर्माको अभिनय रहेको छ । शान थापाको निर्देशनमा रहेको भिडियोलाई गायक राज खम्बुले आफ्नो पृय सृमतीलाई समर्पण गर्दै यस युगल गीतलाई सार्बजनिक गरेका छन ।

भिडियो