समाचार

भोलि सार्वजनिक बिदा (विज्ञप्ति सहित)



भदौ ९, काठमाडौँ ।  प्रदेश २ मा सरकारले रक्षा बन्धनको अवसरमा आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले रक्षा बन्धनले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई अझ प्रगाढ बनाओस् भनी प्रेस विज्ञप्ति जारी गर्दै शुमकामना दिएका छन् ।