राजनीति

नेकपाले टुंग्यायो राष्ट्रियसभा समितिका चार सभापति (सूचिसहित)



भदौ ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन अगावै राष्ट्रियसभाका चार समितिका सभापति अन्तिम टुंगोमा पुर्‍याएको छ ।

सभापतिहरुको निर्वाचन भदौ १३ गतेका लागि तोकिएको छ । नेकपा स्रोतका निम्न अनुसार समितिका सभापतिहरु रहने जानकारी दिएको छ,

१. अनुसार विधायन व्यवस्थापन समिति – परशुराम मेघी गुरुङ
२. प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति – राम नारायण बिडारी
३. राष्ट्रिय सरोकार तथा समन्वय समिति – दिलकुमारी थापा रावल
4. दीगो विकास तथा सुशासन समिति – भैरवसुन्दर श्रेष्ठ