भदौ १५, सिरहा । सिराहको धनगढीमाई नपा १२ मा सर्पको टोकाइबाट ६५ वर्षीय बलराम खतिवडा ज्यान गएको छ । घरमै सुतिरहेको बेला राति सर्पले टोकेको थियो । उनको उपचारको क्रममा ज्यान गएको छ ।
त्यस्तै, धनगढीमाई नपा ८ मै गोमन सर्पले डसेर एक बालकको ज्यान गएको छ । घरमा कोही नभएको समयमा खेलिरहेका बेला स्थानीय अरुण कुमार सिंहको ५ वर्षीय छोरा धिरेन्द्रको ज्यान गएको स्थानीय जानकारी दिएका छन ।










प्रतिक्रिया दिनुहोस्