समाचार

नातिनी बलात्कार गरेको आरोपमा हजुरबुवा पक्राउ



भदौ १६, बाँके । बाँकेको कोहलपुरमा आफ्नै नातिनी बलात्कार गरेको आरोपमा हजुरबुबा पक्राउ परेका छन् ।

१३ वर्षीया बालिका बिरामी भएर उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि बालिकाले गएको तीन वर्षदेखि हजुरबुवाले बलात्कार गर्दै आएको बताएपछि हजुर बुवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएका छन ।

घटनाबारे थप अनुसन्धान भैरहेको छ ।