भदाै २०, काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरे सिफारिस भएका छन ।
संवैधानिक परिषदको बुधवार बसेको बैठकले प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको हो । संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि घिमिरेलाई राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त गरिने भएको छ ।










प्रतिक्रिया दिनुहोस्