भदौ २१, काठमाडौं । अमेरिकी डलरको भाउ आज पनि बढेको छ ।
१ अमेरिकी डलरको नेपाली बजार भाउ १ सय १५ रुपैयाँ ११ पैसा पुगेको छ । यो अहिलेसम्म कै महंगो हो ।
नेपाल राष्ट्र बैंकले विहीबारका लागि एक अमेरिकी डलरको खरिद दर १ सय १४ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर १ सय १५ रुपैयाँ ११ पैसा तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्