राजनीति

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा नियुक्त



भदौ २१, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा नियुक्त भएका छन् ।

प्रतिस्पर्धामा  १५ जनाले फर्म भरेकोमा  ३ जनाको नाम छनौट भएको थियो । जसमा एक नम्बरमा झाकाे नाम छनौट भएको हो ।

झालाई यसअघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेकोमा  केपी ओली नेतृत्वको सरकारले बर्खास्त गरेको थियो ।