भदौ २३, काठमाडौ । आज अमेरिकी डलरको भाउ घटेको छ ।
पछिल्ला दिनमा लगातार बढिरहेको अमेरिकी डलर आज भने प्रतिडलर ४० पैसा घटेको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्रीदर १ सय १५ रुपैयाँ ८ पैसा तोकेको छ । हिजो एक डलरको भाउ १ सय १५ रुपैयाँ ४८ पैसा थियो ।
प्रतिक्रिया दिनुहोस्