समाचार

मलेसियामा ट्याक्सीले ठक्करबाट एक नेपालीको मृत्यु



भदौ २९, काठमाडौँ ।  मलेसियामा एक नेपालीको मृत्यु  भएको छ ।

कम्पनीमा काम गर्न  गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिदा गम्भीर भएका बोहोराको उपचारका क्रममा  मृत्यु भएको छ ।

बोहोरा गएको सात वर्षदेखि मलेसियाको सिनामो (सोफा)कम्पनीमा काम गरिरहेका थिए  । उनको शव नेपाल ल्याउने तयारी गरिएको छ ।