असोज ३, काठमाडाैं । प्रमुख राजनैतिक दलका युवा संगठनद्वारा माइतीघर मण्डलामा नेपालको झण्डा ठड्याएका छन ।
संविधान दिवशको अवसर पारेर नेकपाका युवा संघ र वाईसीएल, नेपाली कांग्रेसको तरुणदल र नेपाल देशभक्त युवा समाजको संयुक्त पहलमा माइतीघरमा रहेको पुरानो झन्डा फेर्दै नेपालको राष्ट्रिय झन्डा फहराएका हुन् ।
१ सय फिट लामो स्टीलको पोल गाडी झन्डै ३० फीट लामो झन्डा फहराइएको छ ।










प्रतिक्रिया दिनुहोस्