असोज ५, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको हो ।
नेपाल आयाल निगमले हालै डिजेल र मट्टितेलमा प्रतिलिटर ३र३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको छ । यातायात व्यवसायीले मूल्यबृद्धि फिर्ता लिन सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको र उक्त मागको वारेमा निगमले कुनै सुनुवाई नगरेका कारण उक्त निर्णय गरेको हो ।










प्रतिक्रिया दिनुहोस्