समाचार

पेट्रोलियम पदार्थ ढुवानी नगर्ने ट्यांकर चालकसँग साँचो खोस्न निर्देशन



असोज ५, काठमाडौं ।  नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थ ढुवानी नगर्ने ट्यांकर चालकसँग साँचो खोस्न निर्देशन दिएका छन ।

इन्धन ढुवानीमा असयोग गर्नेको साँचो खोस्न मातहतको निकायलाई निर्देशन दिएको र प्रहरीसँग पनि समन्वय भइरहेको निगमका जनाएको छ ।

निगमले आफैँले ६० जना चालकलाई तयारी अवस्थामा राखेको छ । ‘निगमसँग ट्याङकर नहुँदा ढुवानीमा धेरै समस्या भएको र अब निगमन  आँफैले ट्याङकर  खरिद गर्ने बताएका छन ।