असोज ६, नेपालगञ्ज । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकको शान्ति, सुरक्षामा सरकार चुकेको बताएका छन
शनिबार नेपालगञ्जमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै ‘संविधानको प्रयोगमा शासकले लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न सकेनन् भने त्यो सफल हुदैन, यो कुरा अहिलेको सरकारले बुझ्नुपर्छ ।
मुलुकको शान्ति, सुरक्षामा सरकार चुकेको भन्दै प्रवक्ता शर्माले प्रदेश सरकारको नाम र राजधानी नतोकिनु, वित्त आयोग नबनाएर जथाभावी कर लगाउँदै जानु सरकारको गम्भीर कमजोरी रहेको बताएका छन ।










प्रतिक्रिया दिनुहोस्