असोज ८, पेरिस । निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै पेरिसमा नेपालीहरुले प्रदर्शन गरेका छन् ।
एक मिनेट निर्मलाका नामामा मौन धारण गरेका नेपालीहरुले निर्मलाको आत्मा शान्तिको कामना गर्दै शान्तिको प्रतीक बनाएर मैनबत्ती बालेका थिए ।
निर्मालका तस्वीरसहित प्रदर्शनमा उत्रेका नेपालीहरुले अंग्रेजी, नेपाली तथा फ्रान्सेली भाषामा महिला हिंसाविरुद्काद्ध विभिन्न सन्देश लेखिएका प्ले कार्डहरु बोकेका थिए ।










प्रतिक्रिया दिनुहोस्